वान बेल्ट वान रोडमा हस्ताक्षर गर्ने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीनबाट नेपाल–भारत हुँदै युरोप जोड्ने उक्त सडक परियोजनामा हस्ताक्षर गर्ने निर्णय गरेको हो । बैठकले त्यसका लागि उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोलीलाई चीन पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । ‘यही वैशाख २९ गते उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमन्डल चीन जाने … Continue reading वान बेल्ट वान रोडमा हस्ताक्षर गर्ने सरकारको निर्णय